अकास

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰ आकाशे १. ब्रह्माण्डको पृथ्वी, तेज, जल र वायुरहित अवस्था; अन्तरिक्ष; आकाश; नभ; सगर; गगन । २ स्वर्ग; देवलोक । — को चरा खसाल्नु— टु॰ असम्भवजस्तो काम पनि पूरा गर्नु । — को फल— ना॰ दुर्लभ वस्तु; असम्भव कुरो । अकासको फल, आँखा तरी मर् (उखान) । ~ पत्ताल— ना॰ १. आकाश र पाताल । २. फुर्तीफार्ती मिसिएको कथन । ~ बत्ती— ना॰ कार्तिक कृष्ण प्रतिपदादेखि कार्तिक पूर्णिमासम्म तुलसीको लिङ्गामा बालिने दीप; आकाशबत्ती । ~ बेली— ना॰ आकाशबेली; सुनलहरो ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: