अकाम

नाम

ना॰ [सं॰] १. गर्न नहुने काम; कुकर्म; खराब काम । वि॰ २. राग, बेष आदि कुनै पनि पक्षको चाहना नभएको; वीतरागी; वैरागी; निष्काम ।

  1. अङ्ग्रेजी: