अकर्न
अकर्न
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [फा॰] १. मुलुकीखाना आदिमा कुनै कुरा निश्चित समयमा बुझाउँला भनी सर्तसहित अड्डाले गराएको कबुलियतको कागत । २. कार्यालयमा साबिकवाला कर्मचारीले हालवाला वा बहालवाला कर्मचारीलाई आ६नो जिम्माको सरसामान, कागजात आदि बुझाउँदा बुझ्नेले लेखिदिने कागज; एक किसिमको भरपाई ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: