अकडी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

कर्मवाच्य क्रिया

अर्थ सम्पादन गर्नुहोस्

वि॰ अकड लिने; ढिपीवाल । अकड्याइ— ना॰ अकडिने भाव, क्रिया वा प्रक्रिया । अकड्याइनु— क॰ क्रि॰ अकडिन लाइनु; डटाइनु । अकड्याउनु— प्रे॰ क्रि॰ अकडिने पार्नु; अकडिन लाउनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: