नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

लव्धांक पत्र; विद्यार्थीले पाएको परीक्षाको विवरण पत्र

उदाहरण सम्पादन गर्नुहोस्

  • नानीले परीक्षा उत्तीर्ण गरेको अंकपत्र पाएछ ।
  • अाज शिक्षकले अंकपत्र बाड्नु हुन्छ रे ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Mark sheet