नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

एक औंलाको नाप

उदाहरण सम्पादन गर्नुहोस्

  • पल्लो घर छिमेकीबाट एक अँवल तेल पैंचो ल्याएँ ।
  • पोहोरको सटको बाहुलात एक अँवल छोटो भएछ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: