पदवर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

नाम, विशेषण

अर्थ सम्पादन गर्नुहोस्

अन्धकार; अँध्यारो ।

ऊदाहरण सम्पादन गर्नुहोस्

  • अँधेरोमा राम्ररी आँखा देखिदैन ।
  • अँधेरोको समयमा घरबाट बाहिर जानू हुदैन ।