अँठिनु
अँठि–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्अ॰ क्रि॰ [आँठ +इ+नु] १. अर्काको पन्जाभित्र पुग्नु; परवश हुनु । २. कुनै बन्धनले च्यापिनु, कसिनु वा मस्किनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: