अँचेट्नु सम्पादन गर्नुहोस्

सकर्मक क्रिया सम्पादन गर्नुहोस्

  1. कसैमाथि दबाब दिनु; वशमा ल्याउनु ।
  2. कुनै लचिलो वस्तुलाई बेसरी थिच्नु; घचेट्नु; ठेल्नु ।