अँगेर सम्पादन गर्नुहोस्

नाम सम्पादन गर्नुहोस्

  1. पोथ्रो होचो, पात रातो तथा सानो र गेडा रातो हुने एक प्रकारको विषालु वनस्पति; केही मात्रामा गुलियो, तमतमाउँदो र बेसी मात्रामा खाँदा विषालु, वस्तुभाउले खाँदा असर गर्ने वनस्पति र वनस्पतिको फल ।