अँगेठी सम्पादन गर्नुहोस्

व्युत्पत्ति सम्पादन गर्नुहोस्

संस्कृत "अग्निष्ठिक" — प्राकृत "अगिट्ठो"

नाम सम्पादन गर्नुहोस्

  1. आगो ताप्नाका निम्ति प्रयोग हुने, बोकेर चाहेका ठाउँमा लगिने माटो वा धातुको भाँडो; बोर्सी; मकाल; अटल ।