संस्कृत "अङ्गगुष्ठ" — प्राकृत "अंगुट्ठो"

  1. हात वा खुट्टाको दुई आँख्ला भएको मोटो औँलो; बुढी औँलो; औँठो ।
  2. अँगुठाको छाप; ल्याप्चे सही ।