अँगाल्नु
अँगाल्नु
सम्पादन गर्नुहोस्निर्माण प्रक्रिया
सम्पादन गर्नुहोस्अँगालो + नु
सकर्मक क्रिया
सम्पादन गर्नुहोस्- स्नेह वा आत्मीयता जनाउन कसैलाई दुई हातले च्यापेर छातीमा टाँस्नु; निकटता देखाउन परस्परमा अँगालो मार्नु; अङ्कमाल गर्नु ।
- कुनै कामकुरा वा पेसालाई ग्रहण गर्नु; लिनु ।
- सहायता गर्नु; पक्ष लिनु ।
उदाहरण
सम्पादन गर्नुहोस्- उनले शिक्षकको कार्य अँगाले ।