अँगार

  • संस्कृत "अङ्गार" — प्राकृत "अंगारो"
  • नाम
  1. दाउरा आदि ज्वलनशील वस्तु बलेर कोइला भई निभेको, तर खरानी भइनसकेको प्राङ्गारिक, कालो वस्तु; गोल; अङ्गार; अङार; अगार।