निर्णय
नेपाली सम्पादन गर्नुहोस्
निर्णय
उच्चारण सम्पादन गर्नुहोस्
[nirṇaya], /nɪɾ.ɳəj/
पदवर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ १ सम्पादन गर्नुहोस्
उदाहरण सम्पादन गर्नुहोस्
- म घर जाने कि नजाने निर्णय छैन।
- तिमीले परिवारको दबावमा आएर उसलाई छोड्छौ कि छोदैनौ तिम्रो निर्णयमा भर पर्छ।
अर्थ २ सम्पादन गर्नुहोस्
उदाहरण सम्पादन गर्नुहोस्
पदवर्ग सम्पादन गर्नुहोस्
क्रिया
अर्थ १ सम्पादन गर्नुहोस्
- निधो गर्नु
- फैसला गर्नु
उदाहरण सम्पादन गर्नुहोस्
- मैले निर्यण गरिसके कि म मेरो परिवारको जिम्मेवारी बेहोर्नलाई मुग्लान गएर काम गर्छु अनि पैसा कमाउछु।
समानार्थी शब्द सम्पादन गर्नुहोस्
व्युत्पन्न सर्तहरू सम्पादन गर्नुहोस्
निर्णय क्षमता, निर्णय पुस्तिका, निर्णयात्मक, निर्णयात्मकता, निर्णयसम्बन्धी
अनुवाद सम्पादन गर्नुहोस्
अङ्ग्रेजी: decision, confirmation, certainty, result