पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

जग; प्रमाण

उदाहरण सम्पादन गर्नुहोस्

  1. यो कुरा ठीक हो भन्ने कुनै आधार छैन ।
  2. नेपालीको जीविकाको मुख्य आधार कृषि हो ।