नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

कुनै परिस्थिति, काम, कुरो आदिप्रति होस राख्ने; सचेत

उदाहरण सम्पादन गर्नुहोस्

१. बचावटको लागि प्रशिक्षक सदैव होसियार रहनु पर्दछ।

२. व्यवहार बोलीचालीमा होसियार हुनुपर्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Caution