पद वर्ग सम्पादन गर्नुहोस्

क्रिया

अर्थ सम्पादन गर्नुहोस्

आँखाको सहायताले कुनै व्यक्ति, वस्तु आदिको रूप, रङ सम्बन्धी ज्ञान लिनु

उदाहरण सम्पादन गर्नुहोस्

आधा घण्टाजति ओछ्‍यानमा बसेर उसले किताब हेर्‍यो।

पद वर्ग सम्पादन गर्नुहोस्

क्रिया

अर्थ सम्पादन गर्नुहोस्

रेखदेख गर्नु

उदाहरण सम्पादन गर्नुहोस्

दोकानहरु तिमीले नै हेर्नु पर्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: to look