नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

स्याहार सुसार गर्ने काम

उदाहरण सम्पादन गर्नुहोस्

१. बुद्धले आफ्नै हातले रोगीको हेरचाह गर्नु हुन्थ्यो ।

२. एउटीले घर र भाइहरूको हेरचाह गर्छे ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: nurture