नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

चिट्ठीपत्र, कागजात आदि एक ठाँउबाट अर्को ठाँउमा ओसारपसार गर्ने काम जिम्मा लिएको कार्यालय

उदाहरण सम्पादन गर्नुहोस्

१. लोग्ने हुलाकमा जागिरे थिए ।

२. हुलाकले पत्र लगी चन्द्रदत्तका हात लगायो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Post Office