पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

कानून विपरित काम गरेबापत अथवा त्यस्ता काम गरेको शङ्कामा आवश्यक जानकारी र कार्यवाहीको लागि प्रहरी वा सैनिक निगरानीमा राखिने स्थान

उदाहरण सम्पादन गर्नुहोस्

१. माघ १९ पछि गिरफ्तार गरिएका दशजना पत्रकार अझै हिरासतमा छन्।

२. म आठ दिन हिरासतमा रहें।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Custody