नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

हित चाहाने; हित चिताउने

उदाहरण सम्पादन गर्नुहोस्

१. झन हामी त एकअर्काका हितैषी हौँ।

२. तपाईको जतिको हितैषी साथी पाउनु मेरो पनि त सौभाग्य छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Well Wisher