पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

नोक्सानी; घाटा; क्षति

उदाहरण सम्पादन गर्नुहोस्

१. लाभ र हानिको नापतौल गर्नुहुन्न, राष्ट्रको हीत हेर्नुपर्छ।

२. मधुमेहका बिरामीलाई थोरै मिठाईले पनि हानि गर्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: