पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

खास दिन र स्थान लाग्ने बजार

उदाहरण सम्पादन गर्नुहोस्

१. दर्लामी आफ्ना उत्पादनलाई सदरमुकाममा लाग्ने शनिबारे हाटमा बिक्री गर्छन्।

२. बिहीवार लाग्ने हाट समेत घाम नढल्दै उठिसक्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=हाट&oldid=42729" बाट अनुप्रेषित