पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

सेना, प्रहरी आदि सेवामा राजपत्र अनङ्कित द्वितीय श्रेणीको पद अथवा सो पदमा काम गर्ने व्यक्ति

उदाहरण सम्पादन गर्नुहोस्

कुनै बखत एक जना हवल्दारले लठ्ठीको भरमा गाउँ थर्काउने अवस्था थियो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: