हतियार
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
सङ्खेय नाम
अर्थ सम्पादन गर्नुहोस्
काम गर्दा काट्न, खन्न, छेड्न प्रयोग गरिने साधन
उदाहरण सम्पादन गर्नुहोस्
१. धनुषकांडा र वन्चरो यिनीहरूको प्रमुख हतियार हो।
२. उनीहरु चोरीमा जाँदा प्रायः घरेलु हतियार नै प्रयोग गर्छन्।
अर्थ सम्पादन गर्नुहोस्
सुरक्षाकर्मी वा युद्धकर्मीले प्रयोग गर्ने विभिन्न किसिमका साधन
उदाहरण सम्पादन गर्नुहोस्
१. हतियार बिसाए वार्ता हुन सक्छ।
२. उसको हातमा थियो एउटा अत्याधुनिक हतियार।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: Weapon