नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

आमा अथवा बुबाका बुबा

उदाहरण सम्पादन गर्नुहोस्

हजुरबुबाले दाजुलाई कालो मसी ल्याउन अह्राउनुभयो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Grandfather