नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

1. नाम

अर्थ सम्पादन गर्नुहोस्

हक लाग्ने व्यक्ति

उदाहरण सम्पादन गर्नुहोस्

१. हकदारले मर्नेको नाउँमा ढुङ्गाको चौतारो र बटुवाले आराम गर्ने काठको फलैँचा बनाएर चौतारामा पीपलको रूख सार्छन्।

२. माइतीका हकदारलाई दस्तूर बुझाएर मात्र उसको दाहसंस्कार गर्न पाइन्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी:

पद वर्ग सम्पादन गर्नुहोस्

2. विशेषण

अर्थ सम्पादन गर्नुहोस्

हक लाग्ने

उदाहरण सम्पादन गर्नुहोस्

किनभने मेरो यो रूपको हकदार पुरुष भनेका तिनै हुन् भन्ने मेरो सोचाइ थियो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: