नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

स्वीकार गर्ने काम; सहमती

उदाहरण सम्पादन गर्नुहोस्

१. जनताले खोलेका र प्रस्तावित विद्यालयहरुलाई स्वीकृति र सहयोग गर्ने छ।

२. यसपटक आगन्तुकले टाउको हल्लाएर मौन स्वीकृति दियो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Permission