नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

मीठो स्वाद भएको

उदाहरण सम्पादन गर्नुहोस्

१. जुनार एक प्रकारको रसिलो, स्वादिलो र मिठो फल हो।

२. आरुको जुस निकै स्वादिलो थियो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Tasty