नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

  1. विकार वा दोष नभएको
  2. मानसिक वा भौतिक कुनै पनि रोग नलागेको

उदाहरण सम्पादन गर्नुहोस्

  1. सही बाटोको छनोटले नै देशलाई स्वस्थ तुल्याउँछ ।
  2. मेरा विचारहरू स्वस्थ हुन र समेटिन सकेका छैनन् ।
  3. केटो पनि सुन्दर, स्वस्थ र युवा छ ।
  4. म त अब स्वस्थ भएको छु ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:healthy[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्