नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

स्पष्ट गर्ने वा पार्ने काम

उदाहरण सम्पादन गर्नुहोस्

१. अनुशासन समितिले गुप्तासँग स्पष्टीकरण मागेको थियो।

२. स्पष्टीकरणको चरण सकियो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Clarification