नेपाली सम्पादन गर्नुहोस्


उत्पति सम्पादन गर्नुहोस्

सोमवार: सोम=चंद्रमा

नाम सम्पादन गर्नुहोस्

सोमवार

  1. नेपाल र अमेरीकामा हप्ताको दोश्रो दिन।
  2. यूरोपमा र ISO ८६०१ ब्यबस्था अनुसार हप्ताको पहिलो दिन।

समानार्थी सम्पादन गर्नुहोस्

चंद्रवार इंदुवार

अनुवाद सम्पादन गर्नुहोस्

  • English: Monday
  • French: lundi
  • Italian: lunedi
  • Spanish: lunes