नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

सेवा, टहल गर्ने व्यक्ति

उदाहरण सम्पादन गर्नुहोस्

१. हजुरको म पुरानो सेवक हुँ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Helper