नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

राम्ररी सूचित भएको; राम्री जानकारी पाएको

उदाहरण सम्पादन गर्नुहोस्

१. स्वतन्त्र सूचनाविना जनता सुसूचित हुन सक्दैनन्।

२. सुसूचित जनतालाई डोर्याउन सजिलो हुन्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Well-informed