नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

गुणवाची विशेषण

अर्थ सम्पादन गर्नुहोस्

राम्ररी व्यवस्थित भएको

उदाहरण सम्पादन गर्नुहोस्

१. भाषाका शब्दहरूलाई सुव्यवस्थित गराउने व्याकरण हो।

२. सामाजिक सेवाका कुरालाई पनि सुव्यवस्थित एवं भरपर्दो बनाइनुपर्दछ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Well Managed