नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

असङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

राम्रो व्यवस्था; सबै कुरा राम्ररी मिलाइएको अवस्था

उदाहरण सम्पादन गर्नुहोस्

१. राज्य हाँक्नेले शान्ति सुव्यवस्था कायम गराउनैपर्छ।

२. गाउँमै स्वास्थ्यचौकी छ, खानेपानीको सुव्यवस्था छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: