नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

गुणवाची विशेषण

अर्थ सम्पादन गर्नुहोस्

राम्रो योग्यता भएको; ज्यादै योग्य

उदाहरण सम्पादन गर्नुहोस्

१. मेरो शिष्यहरू मभन्दा सुयोग्य र ज्ञानवान् बनून्।

२. तिमी आदिगुरुको साँच्चै नै सुयोग्य पुत्र रहेछौ!

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: