नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

गुणवाची विशेषण

अर्थ सम्पादन गर्नुहोस्

आनन्द वा सुखले भरिपूर्ण भहेको; सुख पाएको

उदाहरण सम्पादन गर्नुहोस्

१. मलाई उनीहरूको सुखी जीवनप्रति ईर्ष्या थिएन।

२. दीनानाथ यहाँ आएर सुखी र प्रसन्न छैन।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Happy