नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

राम्रो अवसर; अनुकुल अवसर; सुवर्ण मौका

उदाहरण सम्पादन गर्नुहोस्

१. मैले महर्षिको दिव्य तेज बोक्ने सुअवसर पाएँ।

२. उहाँको साथमा कलाकार भाजुमन्चाले बेलायत भ्रमण गर्ने सुअवसर पाए।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Golden Opportunity