नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

सीमासँगै जोडिएको; सीमाको छेउछाउको

उदाहरण सम्पादन गर्नुहोस्

१. इलामका सीमावर्ती क्षेत्रहरूमा पनि चियाखेती शुरु भयो।

२. नेपालले आफ्नो सुरक्षा अवधारणा सीमावर्ती छिमेकी राष्ट्रहरूलाई हेरेर बनाउनुपर्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: