नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वस्तुले ओगटेको क्षेत्र, ठाउँ, देश त्यस्तै अर्को कुराबाट छुट्याउने हद वा घेरा; सिमाना; साँध

उदाहरण सम्पादन गर्नुहोस्

१. नेपाल–भारत सीमा सर्वे टोलीले सीमा पुनर्व्यवस्थित गर्ने।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Boundary