नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

साहस, हिम्मत, आँट भएको

उदाहरण सम्पादन गर्नुहोस्

१. यस्ता साहसी केटी त मैले बिरलै मात्र देखेको छु।

२. मित्का आफूलाई ज्यादै निडर र साहसी ठान्दथ्यो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Courageous