नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

असङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

समान हुँदाको अवस्था; शान्त भएको स्थिति

उदाहरण सम्पादन गर्नुहोस्

१. सुरूपा र भीमको विचारमा साम्य हुनुको अर्थ अनर्थको सृष्टि हुन सक्थ्यो।

२. विनोदको रुवाइ केही साम्य हुन थाल्यो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: