नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

यौन सम्बन्ध राख्ने काम; समागम; सम्भोग

उदाहरण सम्पादन गर्नुहोस्

१. मौरीको सहवासमा जहिले पनि भाले मौरीहरू सम्भोगपश्चात् मर्दछन्।

२. सहवास त भएको छ तर गर्भाधारण र बच्चा जन्मने कुरामा भने उत्तिकै अविश्वास छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Sexual Relation