नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

काम सम्पन्न गर्नका लागि लिइने वा दिइने मद्दत

उदाहरण सम्पादन गर्नुहोस्

१. भूटानी शरणार्थीलाई सहयोग।

२. सक्षमले असक्षमलाई सहयोग गर्नु सामान्य मानवीय दृष्‍टिले पनि सुहाउँदो र स्वीकार्य कुरा हो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Help