नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

पछि हुने घटना वा अवस्थाको सङ्केत; कुनै घटना वा अवस्था आउन सक्ने स्थिति

उदाहरण सम्पादन गर्नुहोस्

१. नेपाल यसपटक चौथो स्थानमा उक्लिने सम्भावना छ।

२. सुनको मूल्यमा अझ् ठूलो कमी आउने प्रबल सम्भावना छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: chance