नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

धन; दौलत; चल वा अचल धन; माल; जायजेथा .

उदाहरण सम्पादन गर्नुहोस्

उनीसँग धेरै सम्पत्ति छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: asset