नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

  1. निरन्तर रूपमा क्रियाशिल वा गतिशील भइरहने

उदाहरण सम्पादन गर्नुहोस्

  1. पार्टीका कार्यकर्ताहरू बढी मात्रामा सक्रिय देखीन्थे
  2. पृथ्वीमा पाइने सक्रिय वस्तुहरुको अध्ययन

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:Activated[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्