नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

सङ्खेय नामपद

अर्थ सम्पादन गर्नुहोस्

विचार, वस्तु आदि एकआपसमा समाहित हुने काम

उदाहरण सम्पादन गर्नुहोस्

वास्तविकताहरुको गहन अध्ययन, विश्लेषण र संश्लेषण गर्दै उद्घाटित गर्ने क्रममा नै क्रान्तिको बाटो तय हुन्छ।